DigiNepal

काँडा गाविस

Kanda, Eastern Rukum

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

काँडा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, रुकुम जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २५६१ रहेको थियो जसमध्ये ११६० पुरुष र १४०१ महिला रहेका थिए भने यहाँ ५४३ घरधुरी रहेको थियो। यो हाल भूमे गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती wd
आधिकारिक वेबसाइट
ddcrukum.gov.np wd
निर्देशाङ्क
28.6073° N, 82.6607° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Kanda, Eastern Rukum · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): काँडा गाविस · CC BY-SA 4.0
  3. Wikidata item Q6361134 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"काँडा गाविस". DigiNepal. Last updated 7 November 2026. https://diginpl.com/places/kanda-eastern-rukum?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख काँडा गाविस बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू