DigiNepal

कमल गाउँपालिका

Kamal Rural Municipality

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

कमल गाउँपालिका झापाका ७ वटा गाउँपालिकाहरू मध्ये एक हो। २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका तोपगाछी र लखनपुर गाविसहरू यसमा गाभिएका थिए। यस गाउँपालिका ७ वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा शिवसताक्षी नगरपालिका, पश्चिममा दमक नगरपालिका, उत्तरमा इलाम जिल्ला तथा दक्षिणमा गौरादह नगरपालिका सम्म फैलिएको छ।

मुख्य तथ्यहरू

प्रकार
गाउँपालिका wd
अवस्थिति
कोशी प्रदेश (province of Nepal) wd
क्षेत्रफल
104.57 km² wd
स्थापना
wd
आधिकारिक वेबसाइट
kamalmun.gov.np wd
निर्देशाङ्क
26.6000° N, 87.7500° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Kamal Rural Municipality · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): कमल गाउँपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q32775071 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"कमल गाउँपालिका". DigiNepal. Last updated 15 November 2026. https://diginpl.com/places/kamal-rural-municipality?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख कमल गाउँपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू