
कालीगण्डकी जलविद्युत आयोजना
Kaligandaki A Hydroelectric Power Station
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
कालीगण्डकी जलविद्युत आयोजना नेपालको स्याङ्जा जिल्लाको मिर्मी नजिकै रहेको एक जलविद्युत ऊर्जा केन्द्र हो। यो जलविद्युत आयोजना काठमाडौँबाट ३०० किलोमिटर र पोखराबाट १०० किलोमिटर पश्चिममा रहेको छ। कालीगण्डकी जलविद्युत परियोजना पनि नेपालको सबैभन्दा ठूलो जलविद्युत परियोजना हो। बाँध र परियोजना स्थल आधीखोलाको सङ्गममा गण्डकी नदीमा स्थित छ भने ऊर्जा केन्द्र नदीको किनारमा अवस्थित छ।
मुख्य तथ्यहरू
- प्रकार
- hydroelectric power station wd
- अवस्थिति
- स्याङ्जा जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- उचाइ
- 524 m wd
- स्थापना
- wd
- निर्देशाङ्क
- 27.9308° N, 83.6152° E wd
नजिकका ठाउँहरू
- दर्लामडांडा — 2 km
- श्री कृष्णगण्डकी — 3 km
- मुझुङ — 4 km
- जगत्रदेवी — 4 km
- गल्याङ्ग नगरपालिका — 4 km
- निबुवाखर्क — 5 km
स्रोतहरू
- Wikipedia (English): Kaligandaki A Hydroelectric Power Station · CC BY-SA 4.0
- Wikipedia (Nepali): कालीगण्डकी जलविद्युत आयोजना · CC BY-SA 4.0
- Wikidata item Q16893044 · CC0 1.0
- Image: Kaligandaki Hydro.jpg by Krish Dulal (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कालीगण्डकी जलविद्युत आयोजना". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/places/kaligandaki-a-hydroelectric-power-station?lang=ne. Retrieved 22 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख कालीगण्डकी जलविद्युत आयोजना बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Kaligandaki Hydro.jpg — Krish Dulal, CC BY-SA 3.0.