कजेरी
Kajeri
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
कजेरी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चल, सल्यान जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५३१४ रहेको थियो जसमध्ये २४६३ पुरुष र २८५१ महिला रहेका थिए भने यहाँ १०६५ घरधुरी रहेको थियो। यो हाल शारदा नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- सल्यान जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.4200° N, 82.1600° E wd
नजिकका ठाउँहरू
- सैजुवाल टाकुरा — 4 km
- डाँडागाउँ — 4 km
- शारदा नगरपालिका — 5 km
- खलंगा, सल्यान — 5 km
- Salyan Khalanga — 5 km
- सल्यान जिल्ला — 6 km
स्रोतहरू
- Wikipedia (English): Kajeri · CC BY-SA 4.0
- Wikipedia (Nepali): कजेरी · CC BY-SA 4.0
- Wikidata item Q3416523 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कजेरी". DigiNepal. Last updated 7 November 2026. https://diginpl.com/places/kajeri?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख कजेरी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।