जुफाल
Juphal
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
जुफाल नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको कर्णाली अञ्चल, डोल्पा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २२७९ रहेको थियो जसमध्ये ११०८ पुरुष र ११७१ महिला रहेका थिए भने यहाँ ५२२ घरधुरी रहेको थियो। डोल्पा जिल्लाको विमानस्थल जुफाल विमानस्थल यसै गाविसमा रहेको छ। यो विमानस्थल सदरमुकाम दुनै देखि १२ किलोमिटर दक्षिण पश्चिममा अवस्थित छ। यो हाल ठुली भेरी नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- डोल्पा जिल्ला (district of Nepal) › कर्णाली प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.9700° N, 82.8100° E wd
नजिकका ठाउँहरू
- जुफाल विमानस्थल — 2 km
- सुँ — 3 km
- त्रिपुराकोट — 8 km
- त्रिपुरासुन्दरी नगरपालिका, डोल्पा — 8 km
- डोल्पा जिल्ला — 10 km
- दुनै — 10 km
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Juphal · CC BY-SA 4.0
- Wikipedia (Nepali): जुफाल · CC BY-SA 4.0
- Wikidata item Q3419364 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 17 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"जुफाल". DigiNepal. Last updated 6 November 2026. https://diginpl.com/places/juphal?lang=ne. Retrieved 17 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख जुफाल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।