जानकीनगर
Janakinagar, Sarlahi
सर्लाही जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
जानकीनगर, सर्लाही नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल, सर्लाही जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ८०९० रहेको थियो जसमध्ये ४०२७ पुरुष र ४०६३ महिला रहेका थिए भने यहाँ १५२८ घरधुरी रहेको थियो। यसको साविकका वडाहरू हाल हरिपुर नगरपालिकामा पर्दछ भने (४,६,७,८,९) वडाहरू बरहथवा नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- सर्लाही जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 8,090 (2011) wd
- निर्देशाङ्क
- 27.0333° N, 85.5250° E wd
नजिकका ठाउँहरू
- ढुंग्रेखोला — 4 km
- पिडारी — 4 km
- मुर्तिया — 6 km
- हरिपुर नगरपालिका — 6 km
- बरहथवा — 7 km
- बरहथवा नगरपालिका — 7 km
स्रोतहरू
- Wikipedia (English): Janakinagar, Sarlahi · CC BY-SA 4.0
- Wikipedia (Nepali): जानकीनगर · CC BY-SA 4.0
- Wikidata item Q3412343 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"जानकीनगर". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/places/janakinagar-sarlahi?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख जानकीनगर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।