हसनदह
Hasandaha
मोरङ जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
हसनदह नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, मोरङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ११३२४ रहेको थियो जसमध्ये ५२१० पुरुष र ६११४ महिला रहेका थिए भने यहाँ २५३० घरधुरी रहेको थियो। यो हाल पथरी शनिश्चरे नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- मोरङ जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 26.5800° N, 87.5700° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Hasandaha · CC BY-SA 4.0
- Wikipedia (Nepali): हसनदह · CC BY-SA 4.0
- Wikidata item Q3427708 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"हसनदह". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/places/hasandaha?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख हसनदह बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।