DigiNepal
हरिहरपुर
Swetachaudhary800 · CC BY-SA 4.0

हरिहरपुर

Hariharpur, Saptari

सप्तरी जिल्लामा रहेको एक भूतपूर्व गाविस

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

हरिहरपुर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, सप्तरी जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४६३२ रहेको थियो जसमध्ये २२५४ पुरुष र २३७८ महिला रहेका थिए भने यहाँ ९३४ घरधुरी रहेको थियो। यसको साविकका ६ नम्बर वडा हाल राजविराज नगरपालिकामा पर्दछ भने (१-५,७-९) वडाहरू अग्नीसाइर कृष्णासवरन गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती wd
अवस्थिति
सप्तरी जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
26.5900° N, 86.7800° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Hariharpur, Saptari · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): हरिहरपुर · CC BY-SA 4.0
  3. Wikidata item Q5657457 · CC0 1.0
  4. Image: Hariharpur Gadhi Street.jpg by Swetachaudhary800 (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"हरिहरपुर". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/places/hariharpur-saptari?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख हरिहरपुर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Hariharpur Gadhi Street.jpg — Swetachaudhary800, CC BY-SA 4.0.

← ठाउँहरू