गुदेल
Gudel
सोलुखुम्बु जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
गुदेल नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, सोलुखुम्बु जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४२४४ रहेको थियो जसमध्ये २०९१ पुरुष र २१५३ महिला रहेका थिए भने यहाँ ८६९ घरधुरी रहेको थियो। यसको साविकका (८,९) वडाहरू हाल सोताङ गाउँपालिकामा पर्दछ भने (१-७) वडाहरू महाकुलुङ गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- सोलुखुम्बु जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.4800° N, 86.8800° E wd
नजिकका ठाउँहरू
- सोताङ गाउँपालिका — 9 km
- सुङदेल — 11 km
- लोखिम — 12 km
- पावै — 12 km
- राखादिप्सुङ — 12 km
- वाकाचोल — 13 km
स्रोतहरू
- Wikipedia (English): Gudel · CC BY-SA 4.0
- Wikipedia (Nepali): गुदेल · CC BY-SA 4.0
- Wikidata item Q3429300 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"गुदेल". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/places/gudel?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख गुदेल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।