
घरपझोङ गाउँपालिका
Gharpajhong Rural Municipality
मुस्ताङ जिल्लाको एक गाउँपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
घरपझोङ गाउँपालिका मुस्ताङ जिल्लामा अवस्थित छ। विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा मुस्ताङ जिल्लामा साविकका मार्फा, टुकुचेको (८,९) वडाहरू र जोमसोम गाउँ विकास समितिहरूलाई समेटेर घरपझोङ गाउँपालिका घोषणा गरिएको थियो। घरपझोङ गाउँपालिकाको क्षेत्रफल ३१६ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ५ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या ३,७१२ रहेको छ। यस गाउँपालिकाको सिमाना पूर्वमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र मनाङ जिल्ला, पश्चिममा थासाङ गाउँपालिका, उत्तरमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, दक्षिणमा थासाङ गाउँपालिका, मनाङ र म्याग्दी जिल्लासम्म छ।
मुख्य तथ्यहरू
- प्रकार
- गाउँपालिका wd
- अवस्थिति
- मुस्ताङ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 3,029 (2011) wd
- क्षेत्रफल
- 316 km² wd
- स्थापना
- wd
- निर्देशाङ्क
- 28.7747° N, 83.7208° E wd
भित्रका ठाउँहरू: घरपझोङ गाउँपालिका
नजिकका ठाउँहरू
- अग्नि एयर दुर्घटना २०६९ जेठ १ — 1 km
- जोमसोम विमानस्थल — 1 km
- नेपाल वायुसेवा निगम विमान दुर्घटना २ जेठ २०७० — 1 km
- मुस्ताङ जिल्ला — 1 km
- जोमसोम — 1 km
- मार्फा — 4 km
स्रोतहरू
- Wikipedia (English): Gharpajhong Rural Municipality · CC BY-SA 4.0
- Wikipedia (Nepali): घरपझोङ गाउँपालिका · CC BY-SA 4.0
- Wikidata item Q97176214 · CC0 1.0
- Image: Jomsom, Nepal.jpg by Bhattarai84 (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"घरपझोङ गाउँपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/gharpajhong-rural-municipality?lang=ne. Retrieved 21 November 2026.