धौबिनी
Dhobini Rural Municipality
पर्सा जिल्लाको एक गाउँपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
धोबिनी गाउँपालिका पर्सा जिल्लाका १० वटा गाउँपालिकाहरू मध्ये एक हो। २०७३ फागुन २७ मा, गाउँपालिका घोषणा गर्दा साविकका धोबिनी, लङ्गडी, हरिहरपुर, घोडादौडा पिपरा (१-७) र भिखमपुर गाविसहरू यसमा गाभिएका थिए।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, गाउँपालिका wd
- अवस्थिति
- पर्सा जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.0800° N, 84.6900° E wd
नजिकका ठाउँहरू
- हरिहरपुर, पर्सा — 2 km
- मिर्जापुर — 2 km
- लंगडी — 2 km
- मुडली — 3 km
- मिखमपुर — 3 km
- तुलसी बर्वा — 3 km
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Dhobini Rural Municipality · CC BY-SA 4.0
- Wikipedia (Nepali): धौबिनी · CC BY-SA 4.0
- Wikidata item Q3410343 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"धौबिनी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/dhobini-rural-municipality?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख धौबिनी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।