धरमपानी
Dharampani, Tanahun
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
धरमपानी, तनहुँ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, तनहुँ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३१४१ रहेको थियो जसमध्ये १३५८ पुरुष र १७८३ महिला रहेका थिए भने यहाँ ७२४ घरधुरी रहेको थियो। यो हाल बन्दिपुर गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- तनहुँ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 27.8800° N, 84.3800° E wd
नजिकका ठाउँहरू
- छिपछिपे — 3 km
- केशवटार — 6 km
- बैदी — 6 km
- बन्दिपुर गाउँपालिका — 7 km
- Siddha Cave — 8 km
- देउराली गाविस, तनहुँ — 9 km
स्रोतहरू
- Wikipedia (English): Dharampani, Tanahun · CC BY-SA 4.0
- Wikipedia (Nepali): धरमपानी · CC BY-SA 4.0
- Wikidata item Q5269115 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"धरमपानी". DigiNepal. Last updated 11 November 2026. https://diginpl.com/places/dharampani-tanahun?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख धरमपानी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।