धपुक सिमल भञ्ज्याङ
Dhapuk Simal Bhanjyang
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
ढापुक सिमलभञ्ज्याङ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, स्याङ्जा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३६६६ रहेको थियो जसमध्ये १५६८ पुरुष र २०९८ महिला रहेका थिए भने यहाँ ८३५ घरधुरी रहेको थियो। यो हाल भीरकोट नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- स्याङ्जा जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.0500° N, 83.7333° E wd
नजिकका ठाउँहरू
- कालिकाकोट — 3 km
- भोर्ले — 4 km
- अर्जुनचौपारी — 4 km
- खिलुङ देउराली — 5 km
- रापाकोट — 6 km
- स्वरेक — 6 km
स्रोतहरू
- Wikipedia (English): Dhapuk Simal Bhanjyang · CC BY-SA 4.0
- Wikipedia (Nepali): धपुक सिमल भञ्ज्याङ · CC BY-SA 4.0
- Wikidata item Q3410698 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"धपुक सिमल भञ्ज्याङ". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/dhapuk-simal-bhanjyang?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख धपुक सिमल भञ्ज्याङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।