
धादिङ जिल्ला
Dhading District
नेपालको एक जिल्ला
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
धादिङ जिल्ला नेपालको बागमती प्रदेश मा अवस्थित एक हिमाली जिल्ला हो। उत्तर हिमालय देखि दक्षिणको महाभारत पर्वत शृङ्खलासम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रूपमा परिचित धादिङमा ठूलाठूला टारहरू छन् भने यो प्रसिद्ध गणेश हिमालको काखमा अवस्थित छ।
मुख्य तथ्यहरू
- प्रकार
- नेपालका जिल्लाहरू wd
- अवस्थिति
- बागमती प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 325,710 (2011) wd
- क्षेत्रफल
- 1,926 km² wd
- आधिकारिक वेबसाइट
- ddcdhading.gov.np wd
- निर्देशाङ्क
- 27.8667° N, 84.9167° E wd
भित्रका ठाउँहरू: धादिङ जिल्ला
नजिकका ठाउँहरू
- धादिङवेसी — 0 km
- सुनौलाबजार — 4 km
- कल्लेरी — 4 km
- निलकण्ठ — 5 km
- कुम्पुर — 6 km
- मुरलीभञ्ज्याङ — 7 km
समाचारमा सबै समाचार →
स्रोतहरू
- Wikipedia (English): Dhading District · CC BY-SA 4.0
- Wikipedia (Nepali): धादिङ जिल्ला · CC BY-SA 4.0
- Wikidata item Q28454 · CC0 1.0
- Image: Dhading Bagmati locator.png by Raju Babu (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"धादिङ जिल्ला". DigiNepal. Last updated 2 October 2026. https://diginpl.com/places/dhading-district?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख धादिङ जिल्ला बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Dhading Bagmati locator.png — Raju Babu, CC BY-SA 4.0.
सन्तोषी श्रेष्ठ
विमला तामाङ