DigiNepal
दवन्ने देवी
Bharatadhikarimb · CC BY-SA 4.0

दवन्ने देवी

Dawanne Devi

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

दाउन्ने देवी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, नवलपरासी जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १३५३६ रहेको थियो जसमध्ये ६०४१ पुरुष र ६४९५ महिला रहेका थिए भने यहाँ २९५० घरधुरी रहेको थियो। यो हाल बर्दघाट नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
निर्देशाङ्क
27.5100° N, 83.8400° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Dawanne Devi · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): दवन्ने देवी · CC BY-SA 4.0
  3. Wikidata item Q3410500 · CC0 1.0
  4. Image: Dawanne Devi Temple 20161006 131755.jpg by Bharatadhikarimb (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"दवन्ने देवी". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/places/dawanne-devi?lang=ne. Retrieved 19 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख दवन्ने देवी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Dawanne Devi Temple 20161006 131755.jpg — Bharatadhikarimb, CC BY-SA 4.0.

← ठाउँहरू