विष्णुपादुका गाविस
Bishnupaduka
सुनसरी जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
विष्णुपादुका नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चल, सुनसरी जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४५२३ रहेको थियो जसमध्ये २१९४ पुरुष र २४२९ महिला रहेका थिए भने यहाँ १०८० घरधुरी रहेको थियो। यो हाल धरान उपमहानगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड, मानव बस्ती wd
- अवस्थिति
- सुनसरी जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 26.8500° N, 87.2500° E wd
नजिकका ठाउँहरू
- धरान — 4 km
- वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान — 5 km
- आहाले — 6 km
- बुढा सुब्बा — 6 km
- भेडेटार — 7 km
- बराहक्षेत्र — 7 km
स्रोतहरू
- Wikipedia (English): Bishnupaduka · CC BY-SA 4.0
- Wikipedia (Nepali): विष्णुपादुका गाविस · CC BY-SA 4.0
- Wikidata item Q3196487 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"विष्णुपादुका गाविस". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/places/bishnupaduka?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख विष्णुपादुका गाविस बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।