DigiNepal
बिरुवा गाउँपालिका
Pitambar Bhattarai · CC BY-SA 4.0

बिरुवा गाउँपालिका

Biruwa Rural Municipality

स्याङ्जा जिल्लाको एक गाउँपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

बिरुवा स्याङ्जा जिल्लाको मध्य पूर्वी भागमा फैलिएको एक गाउँपालिका हो। विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा स्याङ्जा जिल्लामा विरुवा अर्चले, राङभाङका (४,८) वडाहरू, पेल्काचौरका (३,९) वडाहरू, ओरस्टे, चिन्नेबासका (१-६) वडाहरू, किचनासका (१-५,७) वडाहरू र मनकामना गाउँ विकास समितिहरूलाई समेटेर बिरुवा गाउँपालिका घोषणा गरिएको थियो।

मुख्य तथ्यहरू

प्रकार
गाउँपालिका wd
अवस्थिति
स्याङ्जा जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
क्षेत्रफल
95.79 km² wd
स्थापना
wd
निर्देशाङ्क
27.9500° N, 83.5600° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Biruwa Rural Municipality · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बिरुवा गाउँपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q29360037 · CC0 1.0
  4. Image: Syangja.jpg by Pitambar Bhattarai (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बिरुवा गाउँपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/biruwa-rural-municipality?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बिरुवा गाउँपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Syangja.jpg — Pitambar Bhattarai, CC BY-SA 4.0.

← ठाउँहरू