भुल्भुले
Bhulbhule
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
भुलभुले नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, लमजुङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २९८७ रहेको थियो जसमध्ये १३५७ पुरुष र १६३० महिला रहेका थिए भने यहाँ ७१२ घरधुरी रहेको थियो। यो हाल मर्स्याङ्दी गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- लमजुङ जिल्ला (district of Nepal) › गण्डकी प्रदेश (province of Nepal) wd
- उचाइ
- 840 m wd
- निर्देशाङ्क
- 28.2900° N, 84.3720° E wd
नजिकका ठाउँहरू
- सिम्पानी, लमजुङ — 3 km
- बाँझाखेत — 4 km
- चण्डीस्थान — 5 km
- लमजुङ जिल्ला — 6 km
- बेसीसहर — 7 km
- बाहुनडाँडा — 7 km
स्रोतहरू
- Wikipedia (English): Bhulbhule · CC BY-SA 4.0
- Wikipedia (Nepali): भुल्भुले · CC BY-SA 4.0
- Wikidata item Q3414180 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"भुल्भुले". DigiNepal. Last updated 6 November 2026. https://diginpl.com/places/bhulbhule?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख भुल्भुले बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।