भावनपुर कालाबन्जार
Bhawanpur Kalabanzar
सिराहा जिल्लामा रहेको एक भूतपूर्व गाविस
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
भवानीपुर कालाबन्जर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, सिराहा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३,७९६ रहेको थियो जसमध्ये १८३८ पुरुष र १९५८ महिला रहेका थिए भने यहाँ ७४० घरधुरी रहेको थियो। यो हाल लहान नगरपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- सिराहा जिल्ला (district of Nepal) › मधेश प्रदेश (province of Nepal) wd
- आधिकारिक वेबसाइट
- ddcsiraha.gov.np wd
- निर्देशाङ्क
- 26.6800° N, 86.4700° E wd
नजिकका ठाउँहरू
- सोनमति मझौरा — 2 km
- ब्रह्मा गौघडी — 2 km
- गढा — 2 km
- महादेवा पोर्तवा — 3 km
- लहान नगरपालिका — 4 km
- Sisawani — 4 km
स्रोतहरू
- Wikipedia (English): Bhawanpur Kalabanzar · CC BY-SA 4.0
- Wikipedia (Nepali): भावनपुर कालाबन्जार · CC BY-SA 4.0
- Wikidata item Q4901604 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"भावनपुर कालाबन्जार". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/bhawanpur-kalabanzar?lang=ne. Retrieved 21 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख भावनपुर कालाबन्जार बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।