
बेलहरी
Belahari
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
बेलहरी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भेरी अञ्चल, बाँके जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५२८९ रहेको थियो जसमध्ये २७१२ पुरुष र २५७७ महिला रहेका थिए भने यहाँ ९०९ घरधुरी रहेको थियो। यो हाल जानकी गाउँपालिकामा पर्दछ।
मुख्य तथ्यहरू
- प्रकार
- वार्ड wd
- अवस्थिति
- बाँके जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
- निर्देशाङ्क
- 28.1100° N, 81.6300° E wd
नजिकका ठाउँहरू
- खासकारकांदो — 2 km
- गनापुर — 3 km
- खजुराखूर्द — 3 km
- राँझा विमानस्थल — 4 km
- मनिकापुर — 4 km
- इन्द्रपुर, बाँके — 4 km
स्रोतहरू
- Wikipedia (English): Belahari · CC BY-SA 4.0
- Wikipedia (Nepali): बेलहरी · CC BY-SA 4.0
- Wikidata item Q4881864 · CC0 1.0
- Image: बाँके जिल्लाका गाविसहरू.png by पर्वत सुबेदी (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"बेलहरी". DigiNepal. Last updated 17 November 2026. https://diginpl.com/places/belahari?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख बेलहरी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: बाँके जिल्लाका गाविसहरू.png — पर्वत सुबेदी, CC BY-SA 4.0.