DigiNepal

बर्जु गाउँपालिका

Barju Rural Municipality

सुनसरी जिल्लाको एक गाउँपालिका

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

नेपालमा ७५३ स्थानीय तह लागू हुँदा सुनसरी जिल्लामा साविक अमाहिबेला, रामगञ्ज बलगछिया, अमडुबा र चिमडी गाउँ विकास समितिहरूलाई समेटेर बर्जु गाउँपालिका बनाइएको थियो। यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ। यसको क्षेत्रफल ६९.४३ वर्गकिलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको अमाहिबेलाको कार्यालयमा राखिएको छ।

मुख्य तथ्यहरू

प्रकार
गाउँपालिका wd
अवस्थिति
सुनसरी जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
क्षेत्रफल
69.43 km² wd
स्थापना
wd
आधिकारिक वेबसाइट
barjumun.gov.np wd
निर्देशाङ्क
26.4600° N, 87.2000° E wd

नजिकका ठाउँहरू

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Barju Rural Municipality · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बर्जु गाउँपालिका · CC BY-SA 4.0
  3. Wikidata item Q42896116 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बर्जु गाउँपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/barju-rural-municipality?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बर्जु गाउँपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू