DigiNepal

बरुणेश्वर

Baraneshwar

ओखलढुङ्गा जिल्लामा रहेको एक भूतपूर्व गाविस

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

वरुणेश्वर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चल, ओखलढुङ्गा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३३८८ रहेको थियो जसमध्ये १५७६ पुरुष र १८१२ महिला रहेका थिए भने यहाँ ८०९ घरधुरी रहेको थियो। यसको साविकको ९ नम्बर वडा हाल सिद्धिचरण नगरपालिकामा पर्दछ भने (१-८) वडाहरू मोलुङ गाउँपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
वार्ड wd
अवस्थिति
ओखलढुङ्गा जिल्ला (district of Nepal) › कोशी प्रदेश (province of Nepal) wd
जनसंख्या
3,388 (2011) wd
निर्देशाङ्क
27.3500° N, 86.4667° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Baraneshwar · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बरुणेश्वर · CC BY-SA 4.0
  3. Wikidata item Q4858345 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बरुणेश्वर". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/places/baraneshwar?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बरुणेश्वर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू