DigiNepal
बाँके राष्ट्रिय निकुञ्ज
Hopingyousuf · CC BY-SA 4.0

बाँके राष्ट्रिय निकुञ्ज

Banke National Park

नेपालमा रहेको एक राष्ट्रिय निकुञ्ज

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

बाँके राष्ट्रिय निकुञ्ज नेपालको लुम्बिनी प्रदेश बाँके जिल्लामा अवस्थित राष्ट्रिय निकुञ्ज हो । सन् २०१० जुलाई १२ मा नेपालको दशौँ राष्ट्रिय निकुञ्जको रूपमा स्थापित गरिएको यो निकुञ्ज ५५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यो राष्ट्रिय निकुञ्जको ३४३ बर्ग कि.मि. मध्यवर्ती क्षेत्र रहेको छ । यो निकुञ्ज चौका को लागि प्रख्यात छ ।,

मुख्य तथ्यहरू

प्रकार
राष्ट्रिय निकुञ्ज wd
अवस्थिति
बाँके जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
क्षेत्रफल
550 km² wd
स्थापना
wd
आधिकारिक वेबसाइट
bankenationalpark.gov.np wd
निर्देशाङ्क
28.1911° N, 81.9128° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Banke National Park · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बाँके राष्ट्रिय निकुञ्ज · CC BY-SA 4.0
  3. Wikidata item Q3695702 · CC0 1.0
  4. Image: Banke National Park.jpg by Hopingyousuf (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बाँके राष्ट्रिय निकुञ्ज". DigiNepal. Last updated 20 November 2026. https://diginpl.com/places/banke-national-park?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बाँके राष्ट्रिय निकुञ्ज बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Banke National Park.jpg — Hopingyousuf, CC BY-SA 4.0.

← ठाउँहरू