DigiNepal

बहादुरगंज

Bahadurganj, Kapilvastu

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

बहादुरगञ्ज नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, कपिलवस्तु जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १२८८२ रहेको थियो जसमध्ये ६६८० पुरुष र ६२०२ महिला रहेका थिए भने यहाँ १७३२ घरधुरी रहेको थियो। यो हाल कृष्णनगर नगरपालिकामा पर्दछ।

मुख्य तथ्यहरू

प्रकार
मानव बस्ती wd
अवस्थिति
कपिलवस्तु जिल्ला (district of Nepal) › लुम्बिनी प्रदेश (province of Nepal) wd
निर्देशाङ्क
27.5500° N, 82.8400° E wd

नजिकका ठाउँहरू

स्रोतहरू

  1. Wikipedia (English): Bahadurganj, Kapilvastu · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): बहादुरगंज · CC BY-SA 4.0
  3. Wikidata item Q4842271 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"बहादुरगंज". DigiNepal. Last updated 7 November 2026. https://diginpl.com/places/bahadurganj-kapilvastu?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख बहादुरगंज बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

← ठाउँहरू