अर्नमा गाउँपालिका
Arnama Rural Municipality
सिराहा जिल्लाको एक गाउँपालिका
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
नेपालमा ७५३ स्थानीय तह लागू हुँदा सिराहा जिल्लामा साविकका महानौर, अर्नामा लालपुर, कृष्णपुर बिर्ता र गौरीपुर गाउँ विकास समितिहरूलाई समेटेर अर्नमा गाउँपालिका बनाइएको थियो। यसको क्षेत्रफल ३७.७६ वर्गकिलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको अर्नामा लालपुर गाविसको कार्यालयमा राखिएको छ। यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ।
मुख्य तथ्यहरू
- प्रकार
- गाउँपालिका wd
- अवस्थिति
- मधेश प्रदेश (province of Nepal) wd
- जनसंख्या
- 22,912 wd
- निर्देशाङ्क
- 26.1167° N, 86.4667° E wd
नजिकका ठाउँहरू
स्रोतहरू
- Wikipedia (English): Arnama Rural Municipality · CC BY-SA 4.0
- Wikipedia (Nepali): अर्नमा गाउँपालिका · CC BY-SA 4.0
- Wikidata item Q41552057 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"अर्नमा गाउँपालिका". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/places/arnama-rural-municipality?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख अर्नमा गाउँपालिका बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।