
यामलाल कँडेल
Yam Lal Kandel
नेपाली राजनीतिज्ञ
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
यामलाल कँडेल एक नेपाली राजनीतिज्ञ हुन्, जो नेपाल कम्युनिस्ट पार्टी सँग सम्बन्धित छन्। वि.सं चैत २०८० २७ गतेदेखि उनी कर्णाली प्रदेशको चौथो मुख्यमन्त्रीका रुपमा २०८० चैत २७ देखि २०८३ साउन ९ सम्म काम गरेका थिए । नेकपा (एमाले)का संसदीय दलका नेता समेत रहेका कँडेल २०७४ सालदेखि सुर्खेत २ (क) बाट कर्णाली प्रदेशसभा सदस्य समेत हुनुहुन्छ। उनी नेकपा (एमाले)का केन्द्रीय सचिव पनि हुन्।
मुख्य तथ्यहरू
सार्वजनिक पद
सम्हालेका पदहरू wd
- संविधानसभा सदस्य
- नेपालको संसदको सदस्य
स्रोतहरू
- Wikipedia (English): Yam Lal Kandel · CC BY-SA 4.0
- Wikipedia (Nepali): यामलाल कँडेल · CC BY-SA 4.0
- Wikidata item Q8047557 · CC0 1.0
- Image: Yamlalkandel 2022.png by AK Online TV (CC BY 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"यामलाल कँडेल". DigiNepal. Last updated 10 November 2026. https://diginpl.com/people/yam-lal-kandel?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख यामलाल कँडेल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Yamlalkandel 2022.png — AK Online TV, CC BY 3.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
रामवरण यादव
के. पी. शर्मा ओली
पुष्पकमल दाहाल
शेरबहादुर देउवा
रामचन्द्र पौडेल
सुशील कोइराला
सूर्यबहादुर थापा