DigiNepal

सूर्यप्रसाद उपाध्याय

Surya Prasad Upadhyaya

नेपाली राजनीतिज्ञ

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

सूर्य प्रसाद उपाध्याय (वि.सं.१९७०-२०४१) नेपालका बरिष्ठ राजनीतिज्ञ थिए। यिनी नेपाली कांग्रेस पार्टीका एक प्रमुख नेता थिए। २००८ देखि ३६ सम्मको अवधिमा नेपाली कांग्रेसका प्रमुख चार व्यक्तिहरूमा वीपी, सुवर्ण सम्शेर र गणेशमान सिंह सँगै यिनी पनि थिए।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
निधन
wd
नागरिकता
नेपाल wd
पेशा
diplomat, राजनीतिज्ञ wd
राजनीतिक दल
नेपाली काँग्रेस wd

स्रोतहरू

  1. Wikipedia (English): Surya Prasad Upadhyaya · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सूर्यप्रसाद उपाध्याय · CC BY-SA 4.0
  3. Wikidata item Q7647364 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सूर्यप्रसाद उपाध्याय". DigiNepal. Last updated 3 November 2026. https://diginpl.com/people/surya-prasad-upadhyaya?lang=ne. Retrieved 22 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सूर्यप्रसाद उपाध्याय बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व