DigiNepal
ओनसरी घर्तिमगर
Dipesh Pun · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

ओनसरी घर्तिमगर

Onsari Gharti Magar

नेपाली राजनीतिज्ञ

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

ओनसरी घर्ती नेपालकी राजनीतिज्ञ तथा रुपान्तरित व्यवस्थापिका संसदकी सभामुख हुन्। उनी नेपालको पहिलो महिला सभामुख हुन्। एकिकृत नेकपा माओवादीको तर्फबाट महिला जनजातिको प्रतिनिधित्व गर्ने ओनसरी घर्तिमगरको भूमिगत नाम 'उषा' हो।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
नेपाल wd
नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ wd
राजनीतिक दल
नेपाल कम्युनिष्ट पार्टी wd
जीवनसाथी
बर्षमान पुन wd

सम्हालेका पदहरू wd

  • Member of the 2nd Constituent Assembly of Nepal (19 नोभेम्बर 2013 – 13 अक्टोबर 2017)

स्रोतहरू

  1. Wikipedia (English): Onsari Gharti Magar · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): ओनसरी घर्तिमगर · CC BY-SA 4.0
  3. Wikidata item Q21129921 · CC0 1.0
  4. Image: ओनसरी घर्तिमगर पतिसँग.jpg by Dipesh Pun (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"ओनसरी घर्तिमगर". DigiNepal. Last updated 7 November 2026. https://diginpl.com/people/onsari-gharti-magar?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख ओनसरी घर्तिमगर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: ओनसरी घर्तिमगर पतिसँग.jpg — Dipesh Pun, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व