
स्टिभ जब्स
Steve Jobs
एप्पल निगम सहायक संस्थापक तथा अध्यक्ष
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
स्टिभन पल जब्स एक अमेरिकी उद्यमी, औद्योगिक डिजाइनर, मिडिया प्रोप्राइटर, र लगानीकर्ता थिए। उनी एप्पलका सह-संस्थापक, अध्यक्ष र सीईओ थिए। पिक्सारको अध्यक्ष र बहुमत शेयरधारक; पिक्सारको अधिग्रहण पछि द वाल्ट डिज्नी कम्पनीको निर्देशक बोर्डको सदस्य, र नेक्स्टका संस्थापक, अध्यक्ष र सीईओ पनि भएका थिए । उनी आफ्नो प्रारम्भिक व्यापार साझेदार र साथी: एप्पल सह-संस्थापक स्टीव वोज्नियाकसँगै १९७० र १९८० को व्यक्तिगत कम्प्युटर क्रान्तिको अग्रणीको रूपमा पनि चिनिन्छन् । जब्सको जन्म सान फ्रान्सिस्कोमा सिरियाली बुबा र जर्मन-अमेरिकी आमाबाट भएको थियो। जन्मेको केही समयपछि नै उनलाई धर्मपुत्र बनाइएको थियो । जब्सले त्यही वर्ष छोड्नुअघि १९७२ मा रीड कलेजमा पढेका थिए। १९७४ मा, उनले पछि बुद्ध धर्म अध्ययन गर्नु अघि ज्ञानको खोजीमा भारतको यात्रा गरेका थिए । उनले र वोज्नियाकले वोज्नियाकको एप्पल १ पर्सनल कम्प्युटर बेच्न सन् १९७६ मा एप्पल इन्कोर्पोरेसनको सह-स्थापना गरेका थिए। सँगै मिलेर एक वर्ष पछि एप्पल २ को उत्पादन र बिक्रीसँगै प्रसिद्धि र धन कमाए, जुन पहिलो अत्यधिक सफल बृहत उत्पादित माइक्रो कम्प्युटर मध्ये एक हो । जब्सले १९७९ मा जेरोक्स अल्टोको व्यावसायिक सम्भावना देखे, जुन माउसद्वारा संचालित थियो र ग्राफिकल प्रयोगकर्ता इन्टरफेस (GUI) थियो। यसले १९८३ मा असफल एप्पल लिजाको विकासको नेतृत्व गर्यो, त्यसपछि १९८४ मा म्याकिन्टसको सफलता प्राप्त भयो, GUI को साथ पहिलो सामूहिक उत्पादन भएको कम्प्युटर पनि हो । म्याकिन्टोसले १९८५ मा एप्पल लेजर राइटरको साथमा डेस्कटप प्रकाशन उद्योगको परिचय दियो। यो भेक्टर ग्राफिक्स फिचर गर्ने पहिलो लेजर प्रिन्टर थिए।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- सान फ्रान्सिस्को wd
- निधन
- wd
- निधन स्थान
- Palo Alto wd
- नागरिकता
- संयुक्त राज्य अमेरिका wd
- पेशा
- उद्यमी, आविष्कारक, designer, computer scientist, executive producer, चलचित्र निर्माता wd
- राजनीतिक दल
- डेमोक्रेटिक पार्टी wd
- शिक्षा
- Reed College, Homestead High School, De Anza College wd
- जीवनसाथी
- Laurene Powell Jobs wd
- आधिकारिक वेबसाइट
- apple.com/stevejobs wd
सम्हालेका पदहरू wd
- प्रमुख कार्यकारी अधिकृत (16 सेप्टेम्बर 1997 – 24 अगस्ट 2011)
- प्रमुख कार्यकारी अधिकृत (1995–1997)
- प्रमुख कार्यकारी अधिकृत (1985–1997)
- प्रमुख कार्यकारी अधिकृत (1977–1985)
पुरस्कार wd
- National Medal of Technology and Innovation (1985)
- Grammy Trustees Award (2012)
- California Hall of Fame (2007)
- National Inventors Hall of Fame (2012)
- Disney Legends (2013)
- Financial Times Person of the Year (2010)
- Presidential Medal of Freedom (2022)
स्रोतहरू
- Wikipedia (English): Steve Jobs · CC BY-SA 4.0
- Wikipedia (Nepali): स्टिभ जब्स · CC BY-SA 4.0
- Wikidata item Q19837 · CC0 1.0
- Image: Steve Jobs Headshot 2010 (cropped 4).jpg by Matthew Yohe (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"स्टिभ जब्स". DigiNepal. Last updated 11 November 2026. https://diginpl.com/people/steve-jobs?lang=ne. Retrieved 21 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
डोनाल्ड ट्रम्प
नाफ्ताली बेनेट
गेनिथ पाल्ट्रो
ब्याटम्यान
Donald Rumsfeld
टिम कुक
Laurene Powell Jobs