
ब्याटम्यान
Batman
- नेपाली · Englishआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
ब्याटम्यान डिसी कमिक्सको एक काल्पनिक पात्र हो। ब्याटम्यानको सिर्जना लेखक बिल फिंगर र कलाकार बब केनले गरेका थिए र मार्च ३०, १९३९ मा हास्य पुस्तक डिसी कमिक्स "डिटेक्टिभ कमिक्स"को २७ औं अंकमा डेब्यू गरिएको थियो। डीसी युनिभर्समा, ब्याटम्यान काल्पनिक गोथम सिटीमा बस्ने एक धनी अमेरिकी प्लेब्वाई, परोपकारी र उद्योगपति ब्रुस वेनको उपनाम हो। मूल रूपमा एक करोडपति, चरित्रको पछिल्ला संस्करणहरूले उनलाई एक अर्बपतिको रूपमा चित्रण गर्दछ। ब्याटम्यानको रूपमा, उसले कहिल्यै कुनै पनि अपराधीलाई नमार्ने वाचा गरेका छन्। ब्याटम्यानलाई डार्क नाइट पनि भनिन्छ।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Batman · CC BY-SA 4.0
- Wikipedia (Nepali): ब्याटम्यान · CC BY-SA 4.0
- Wikidata item Q2695156 · CC0 1.0
- Image: Batman in Justice League TV series.png by DC Kids (CC BY 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"ब्याटम्यान". DigiNepal. Last updated 12 November 2026. https://diginpl.com/people/batman?lang=ne. Retrieved 20 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
जिम्मी वेल्स
म्याडोना
बियोन्से
सेलेना गोमेज
अलेक्ज्याण्डर ग्राहम बेल
अर्नोल्ड स्वार्जनेगर
Linus Torvalds
क्याटी पेरी
विल स्मिथ
ओपरा विनफ्रे
अल गोर
गेनिथ पाल्ट्रो