सीता कुमारी पौडेल
Sita Kumari Poudel
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
सीता कुमारी पौडेल गण्डकी प्रदेशका पूर्व प्रदेश प्रमुख हुन्। उनी नेपाल संविधान को धारा १६३ (२) अनुसार मन्त्री परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा प्रदेश प्रमुख नियुक्त भएकी थिइन् । उनी प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार थिइन्। उनी नेकपा एमालेको महिला संगठन अखिल नेपाल महिला संघकी अध्यक्ष पनि थिइन्।
मुख्य तथ्यहरू
सार्वजनिक पद
स्रोतहरू
- Wikipedia (English): Sita Kumari Poudel · CC BY-SA 4.0
- Wikipedia (Nepali): सीता कुमारी पौडेल · CC BY-SA 4.0
- Wikidata item Q107317178 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सीता कुमारी पौडेल". DigiNepal. Last updated 7 November 2026. https://diginpl.com/people/sita-kumari-poudel?lang=ne. Retrieved 22 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सीता कुमारी पौडेल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
Ram Chandra Mandal
उपेन्द्र महतो
ओनसरी घर्तिमगर
अर्जुन बहादुर थापा
पुष्कर शाह
जिग्मे दोर्जे पलवर विष्ट
कमल थापा
कृष्णबहादुर महरा
बहादुर शाह
पुष्पलाल श्रेष्ठ
बर्षमान पुन
भूमिका श्रेष्ठ