DigiNepal
शुक्रराज शास्त्री
Karrattul · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

शुक्रराज शास्त्री

Shukraraj Shastri

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

शुक्रराज शास्त्री नेपालका शहीद तथा नेपालभाषाका प्रमुख साहित्यकार थिए। उनी आर्य समाजका एक सक्रिय सदस्य थिए। भारतकै देहरादुनस्थित अच्युतानन्दको गुरुकुलबाट प्रारम्भिक शिक्षा शुरू गरेका शास्त्रीले इलाहवादकै आर्य समाज विद्यालयमा केही समय प्रधानाध्यापकका रूपमा काम गरेका थिए । १९९७ माघ ७ गते सिंहदरबारमा राणा प्रधानमन्त्री जुद्ध शमसेर सहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी ५ जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो । उनलाई राणाहरूले वि.सं. १९९७ साल माघ १० गते मा टेकुमा रुखमा झुण्ड्याएर मारेको थियो।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
निधन
wd
पेशा
राजनीतिज्ञ wd

स्रोतहरू

  1. Wikipedia (English): Shukraraj Shastri · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): शुक्रराज शास्त्री · CC BY-SA 4.0
  3. Wikidata item Q7504850 · CC0 1.0
  4. Image: Shukra raj shastri.jpg by Karrattul (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"शुक्रराज शास्त्री". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/shukraraj-shastri?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख शुक्रराज शास्त्री बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Shukra raj shastri.jpg — Karrattul, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व