DigiNepal
पृथ्वी वीर विक्रम शाह
Madan Puraskār Pustakālaya · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

पृथ्वी वीर विक्रम शाह

Prithvi Bir Bikram Shah

नेपालको सातौँ शाहवंशीय राजा

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

पृथ्वी वीर विक्रम शाह नेपालका सातौं शाह वंशीय राजा हुन्। यिनको वि.सं. १९३२ मा युवराज श्री ५ त्रैलोक्य विक्रम शाहका जेठा सुपुत्रको रूपमा जन्म भएको थियो। यिनी ६ वर्षको उमेरमा यिनका हजुरबुवा श्री ५ सुरेन्द्रको मृत्युपछि वि.सं. १९३८ को श्रावण महिनामा राजा भएका थिए। यिनको मृत्यु वि.सं. १९६८ मा २९ वर्षको शासनकालपछि भएको थियो।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
निधन
wd
निधन स्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
जीवनसाथी
रानी दिव्येश्वरी wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

सम्हालेका पदहरू wd

पुरस्कार wd

  • गोरखा दक्षिण बाहु

स्रोतहरू

  1. Wikipedia (English): Prithvi Bir Bikram Shah · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): पृथ्वी वीर विक्रम शाह · CC BY-SA 4.0
  3. Wikidata item Q886987 · CC0 1.0
  4. Image: Prithvi Bir Bikram Shah standing (cropped).png by Madan Puraskār Pustakālaya (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"पृथ्वी वीर विक्रम शाह". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/prithvi-bir-bikram-shah?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख पृथ्वी वीर विक्रम शाह बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Prithvi Bir Bikram Shah standing (cropped).png — Madan Puraskār Pustakālaya, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व