
प्रकाशचन्द्र लोहनी
Prakash Chandra Lohani
नेपाली राजनीतिज्ञ
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
डा. प्रकाशचन्द्र लोहनी नेपालका राजनीतिज्ञ र अर्थशास्त्री हुन्। पञ्चायतकाल देखि नै राजनीतिमा सक्रिय डा. लोहनी संविधान सभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता हुन्। यिनले अन्य मन्त्रलायका साथै अर्थमन्त्री, संसदीय समितिका प्रमुख लगायत धेरै जिम्मेवारीहरू बहन गरेका छन्।
मुख्य तथ्यहरू
सार्वजनिक पद
सम्हालेका पदहरू wd
- संविधानसभा सदस्य
- नेपालको संसदको सदस्य
पुरस्कार wd
- Fulbright Scholarship
स्रोतहरू
- Wikipedia (English): Prakash Chandra Lohani · CC BY-SA 4.0
- Wikipedia (Nepali): प्रकाशचन्द्र लोहनी · CC BY-SA 4.0
- Wikidata item Q7238170 · CC0 1.0
- Image: Prakashchandra Lohani.jpg by Prabina Karki (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"प्रकाशचन्द्र लोहनी". DigiNepal. Last updated 18 November 2026. https://diginpl.com/people/prakash-chandra-lohani?lang=ne. Retrieved 21 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख प्रकाशचन्द्र लोहनी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Prakashchandra Lohani.jpg — Prabina Karki, CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
रामवरण यादव
के. पी. शर्मा ओली
पुष्पकमल दाहाल
शेरबहादुर देउवा
रामचन्द्र पौडेल
सुशील कोइराला
सूर्यबहादुर थापा