
मदर टेरेसा
Mother Teresa
- नेपाली · Englishआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
मदर टेरेसा (२६ अगस्ट, १९१० - ५ सेप्टेम्बर, १९९७)को जन्म आञेजा गोंजे बोयाजिउको नामबाट एक अल्बेनीयाई परिवारमा उस्कुब, अटोमन साम्राज्य मा भएको थियो। मदर टेरसा रोमन क्याथोलिक नन थिईन, जसको साथ भारतीय नागरिकता थियो। उनले सन् १९५० मा कोलकातामा मिशनरीज अफ च्यारिटीको स्थापना गरिन। ४५ वर्षसम्म गरीब, बिरामी, अनाथ, र मर्न लागेका मानिसहरूको मद्दत गरिन र मिशनरीज अफ च्यारिटी प्रसारलाई पनि मार्ग प्रशस्त गरिन।
मुख्य तथ्यहरू
सम्हालेका पदहरू wd
- superior general
पुरस्कार wd
- रमन म्याग्सेसे पुरस्कार (1962)
- जवाहर लाल नेहरू पुरस्कार (1969)
- Pacem in Terris Award (1976)
- Balzan Prize (1978)
- शान्तिमा नोबेल पुरस्कार (1979)
- भारत रत्न (1980)
- Honorary Companion of the Order of Australia (1982)
- Presidential Medal of Freedom (1985)
- honorary doctorate at the Laval University (1986)
- honorary citizen of Zagreb (1990)
- UNESCO Prize for Peace Education (1992)
- honorary citizen of the United States (1996)
- Congressional Gold Medal (1997)
- Templeton Prize
- Damien-Dutton Award
स्रोतहरू
- Wikipedia (English): Mother Teresa · CC BY-SA 4.0
- Wikipedia (Nepali): मदर टेरेसा · CC BY-SA 4.0
- Wikidata item Q30547 · CC0 1.0
- Image: Mother Teresa 1.jpg by Kingkongphoto & www.celebrity-photos.com from Laurel Maryland, USA (CC BY-SA 2.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मदर टेरेसा". DigiNepal. Last updated 19 November 2026. https://diginpl.com/people/mother-teresa?lang=ne. Retrieved 21 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख मदर टेरेसा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Mother Teresa 1.jpg — Kingkongphoto & www.celebrity-photos.com from Laurel Maryland, USA, CC BY-SA 2.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
Pope Nicholas IV
कैलाश सत्यार्थी
फ्लोरेन्स नाइटिङ्गेल
मलाला युसफजई
Albert Schweitzer
हेनरी डुनान्ट
Clara Barton
Desmond Tutu