
कैलाश सत्यार्थी
Kailash Satyarthi
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
कैलाश सत्यार्थी भारतको एउटा बाल अधिकार कार्यकर्ता हुन् जसलाई सन् २०१४ मा शान्तिको लागि नोबेल पुरस्कार ले सम्मानित गरिएको छ। उनी बाल श्रम विरुद्ध भारतीय अभियानमा १९९० को दसक देखि नै सक्रिय रहेका छन्। उनी द्वारा सञ्चालित सङ्गठनको नाम हो - बचपन बचाओ आन्दोलन। यस सङ्गठनले लगभग ८० हजार बाल श्रमिकहरूलाई मुक्त गराएका छन् र तिनको पुनर्वास तथा शिक्षाको व्यवस्थामा सहायता गरेका छन्। उनी सँगै पाकिस्तानका बाल अधिकारको लागि सक्रिय रहेका मलाला युसफजईलाई पनि २०१४ को शान्ति पुरस्कार प्रदान गरिएको छ। यो पुरस्कार उनलाई बच्चाहरू तथा युवाहरूको दमनको बिरुद्ध कार्य गरेकोले तथा सबैको शिक्षाको अधिकारको लागि सङ्घर्ष गर्नका लागि दिइएको हो।
मुख्य तथ्यहरू
पुरस्कार wd
- शान्तिमा नोबेल पुरस्कार (2014)
- Wallenberg Medal (2002)
- Robert F. Kennedy Human Rights Award (1996)
- Humanitarian of the Year (2015)
स्रोतहरू
- Wikipedia (English): Kailash Satyarthi · CC BY-SA 4.0
- Wikipedia (Nepali): कैलाश सत्यार्थी · CC BY-SA 4.0
- Wikidata item Q3442375 · CC0 1.0
- Image: Kailash Satyarthi, August 2023.jpg by Lula Oficial (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"कैलाश सत्यार्थी". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/kailash-satyarthi?lang=ne. Retrieved 21 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
मदर टेरेसा
फ्लोरेन्स नाइटिङ्गेल
मलाला युसफजई
Albert Schweitzer
हेनरी डुनान्ट
Clara Barton
Desmond Tutu