
महेन्द्रबहादुर शाही
Mahendra Bahadur Shahi
नेपाली राजनीतिज्ञ
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
महेन्द्र बहादुर शाही कर्णाली प्रदेशका प्रथम मुख्य मन्त्री हुन् यस भन्दा पहिले उनी शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेपालका उर्जामन्त्री पनि रहेका थिए । उर्जामन्त्री भएको अवधीमा महेन्द्र बहादुर शाहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीका विरुद्ध संसदमा महाभियोगको प्रस्ताव दर्ता गराएकाले प्रस्तावकको रूपमा निकै चर्चामा आएका थिए । महेन्द्र बहादुर शाही माओवादीका इमान्दार नेताको छबी बनाएका नेताको रूपमा चिनिन्छन् । माओवादीका पूर्व लडाकू कमान्डर रहेका शाहीको कालीकोटमा युद्धकालमा माओवादी सङ्गठन बिस्तारमा ठुलो योगदान रहेको छ । पार्टीमा ‘प्रज्वल’ उपनामले चिनिने शाही ६ नम्बर र ७ नम्बर डिभिजनको कमाण्डर बनेका थिए । उनले माओवादी लडाईंका ठूला-ठूला मोर्चामा निर्णायक भूमिका निर्वाह गरेका थिए ।
मुख्य तथ्यहरू
सार्वजनिक पद
सम्हालेका पदहरू wd
- Member of the 2nd Constituent Assembly of Nepal (19 नोभेम्बर 2013 – 13 अक्टोबर 2017)
- संविधानसभा सदस्य
स्रोतहरू
- Wikipedia (English): Mahendra Bahadur Shahi · CC BY-SA 4.0
- Wikipedia (Nepali): महेन्द्रबहादुर शाही · CC BY-SA 4.0
- Wikidata item Q55081142 · CC0 1.0
- Image: Mahendra Bahadur Shahi महेन्द्रबहादुर शाही.jpg by Gunjan Raj Giri (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"महेन्द्रबहादुर शाही". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/mahendra-bahadur-shahi?lang=ne. Retrieved 22 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
सुशील कोइराला
माधवकुमार नेपाल
झलनाथ खनाल
बाबुराम भट्टराई
गगन कुमार थापा
रामवरण यादव
के. पी. शर्मा ओली
पुष्पकमल दाहाल
शेरबहादुर देउवा
रामचन्द्र पौडेल