
हिमालय सम्शेर जबरा
Himalaya Shumsher Rana
- नेपाली · Englishआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
हिमालय शमशेर जङ्गबहादुर राणा नेपालका बैङ्कर तथा नेपाल राष्ट्र बैङ्कका पहिलो गभर्नर हुन् । यिनी अप्रिल २६, १९५६ देखि फेब्रुअरी ७, १९६१ सम्म नेपाल राष्ट्र बैङ्कको गभर्नर थिए। उनले पछि हिमालयन बैङ्क लिमिटेड नामको ब्याङ्क खोलेका छन् जुन नेपालको क बर्गको बैङ्कमा गनिन्छ।
मुख्य तथ्यहरू
पुरस्कार wd
- Order of the Rising Sun, Gold and Silver Star (2021)
स्रोतहरू
- Wikipedia (English): Himalaya Shumsher Rana · CC BY-SA 4.0
- Wikipedia (Nepali): हिमालय सम्शेर जबरा · CC BY-SA 4.0
- Wikidata item Q12485764 · CC0 1.0
- Image: Gov Himalaya Shumsher Rana (cropped).jpg by Himalaya Shumsher Rana (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"हिमालय सम्शेर जबरा". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/himalaya-shumsher-rana?lang=ne. Retrieved 22 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख हिमालय सम्शेर जबरा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Gov Himalaya Shumsher Rana (cropped).jpg — Himalaya Shumsher Rana, Public domain.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
लक्ष्मी शर्मा
आदित्य झा
भाजुरत्न कंसकार
भेष बहादुर थापा
कोविद पन्थी
रुद्र पाण्डे
चन्द्रप्रसाद ढकाल