DigiNepal
चन्द्रप्रसाद ढकाल
Arxoon · CC BY-SA 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

चन्द्रप्रसाद ढकाल

Chandra Prasad Dhakal

नेपाली उद्यमी

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

चन्द्रप्रसाद ढकाल नेपालका एक जना चिर परिचित उद्यमी हुन्। उनले सामाजिक काममा ठुलो राशीका आर्थिक सहयोग गर्ने गरेका छन्। कार्गो व्यवसायबाट व्यवसायिक यात्रा शुरु गरेका ढकाललाई कामप्रतिको लगनशिलता, जोखिम मोल्न सक्ने क्षमता, मिलनसारिता जस्ता कुराले आजको स्थानमा पुर्याएका छन । न्यून आर्थिक पृष्ठभूमिबाट आएका व्यक्ति चन्द्र ढकाल हाल वित्तिय क्षेत्रमा मात्र होइन जलविद्युत उत्पादन, सूचना प्रविधि, ट्राभल्स एण्ड टुर्स, सवारीसाधन विक्री, केबुलकार लगायतका क्षेत्रमा छाएका छन् ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
अमलाचौर wd
पेशा
व्यवसायी wd

स्रोतहरू

  1. Wikipedia (English): Chandra Prasad Dhakal · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): चन्द्रप्रसाद ढकाल · CC BY-SA 4.0
  3. Wikidata item Q5010606 · CC0 1.0
  4. Image: Chandra Prasad Dhakal.jpg by Arxoon (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"चन्द्रप्रसाद ढकाल". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/chandra-prasad-dhakal?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख चन्द्रप्रसाद ढकाल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Chandra Prasad Dhakal.jpg — Arxoon, CC BY-SA 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व