गोविन्द सुब्बा
Govinda Subba
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
गोविन्द सुब्बा लिम्बू नेपालको कोशी प्रदेशका प्रथम प्रदेश प्रमुख हुन्। नेपाल सरकारको २०७५ माघ १७ गतेको बैठकले उनलाई कोशी प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गरेको थियो। नेपाली काङ्ग्रेस प्रवेश गर्नुअघि उनी अखिल अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन धनकुटामा नेपाली कम्युनिस्ट आन्दोलनमा संलग्न थिए।
मुख्य तथ्यहरू
सार्वजनिक पद
सम्हालेका पदहरू wd
- संविधानसभा सदस्य
स्रोतहरू
- Wikipedia (English): Govinda Subba · CC BY-SA 4.0
- Wikipedia (Nepali): गोविन्द सुब्बा · CC BY-SA 4.0
- Wikidata item Q48811841 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"गोविन्द सुब्बा". DigiNepal. Last updated 22 October 2026. https://diginpl.com/people/govinda-subba?lang=ne. Retrieved 21 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख गोविन्द सुब्बा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
रामवरण यादव
के. पी. शर्मा ओली
पुष्पकमल दाहाल
शेरबहादुर देउवा
रामचन्द्र पौडेल