
गोपाल गुरुङ
Gopal Gurung
नेपालका राजनीतिज्ञ
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
गोपाल गुरुङ एक नेपाली चिन्तक, लेखक, पत्रकार, शिक्षक, राजनीतिज्ञ हुन । नेपाली साप्ताहिक न्यूलाइट र अंग्रेजी साप्ताहिक थन्डरबोल्टका प्रधान सम्पादक, नेपाल पत्रकार सङ्घको केन्द्रीय समितिका पूर्व सदस्य, विश्व नेपाली सङ्घको पूर्व महामन्त्री र नेपालका लागि अखिल भारतीय प्रेस काउन्सिलका अध्यक्षका साथै प्रेस फाउण्डेसन अफ एसिया (पिएफए), मनिला, फिलिपिन्सका लागि सल्लाहकार र संयोजक थिए । नेपाली राजनीतिमा गुरुङलाई बर्णभेद जातिभेद विरुद्धका लेखक भनेर चिनिन्छन । सन् १९७२ देखि नेपाली समाचारपत्र 'न्यू लाइट'मा हिन्दु राष्ट्र विरुद्ध र राजाहरूको विरोधमा लेख्न शुरू गरेका थिए ।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- दार्जीलिङ्ग wd
- निधन
- wd
- निधन स्थान
- ललितपुर जिल्ला wd
- नागरिकता
- नेपाल wd
- पेशा
- पत्रकार, राजनीतिज्ञ wd
- शिक्षा
- त्रिभुवन विश्वविद्यालय wd
स्रोतहरू
- Wikipedia (English): Gopal Gurung · CC BY-SA 4.0
- Wikipedia (Nepali): गोपाल गुरुङ · CC BY-SA 4.0
- Wikidata item Q24844441 · CC0 1.0
- Image: Gopal Gurung (2).jpg by Gopal Gurung1 (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"गोपाल गुरुङ". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/people/gopal-gurung?lang=ne. Retrieved 20 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
Ram Chandra Mandal
उपेन्द्र महतो
ओनसरी घर्तिमगर
अर्जुन बहादुर थापा
पुष्कर शाह
जिग्मे दोर्जे पलवर विष्ट
कमल थापा
कृष्णबहादुर महरा
बहादुर शाह
पुष्पलाल श्रेष्ठ
बर्षमान पुन
भूमिका श्रेष्ठ