DigiNepal
गीर्वाणयुद्ध विक्रम शाह
Unknown · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

गीर्वाणयुद्ध विक्रम शाह

Girvan Yuddha Bikram Shah

नेपालको चौथो शाहवंशीय राजा

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

गीर्वाणयुद्ध विक्रम शाह नेपालका चौथो राजा थिए। वि.सं. १८५४ मा पिता रणबहादुर शाह र माता कान्तिमतिका सुपुत्रका रूपमा जन्मेका श्री ५ गीर्वाणयुद्ध विक्रम शाह आफ्ना बाबु जीवित हुँदाहुँदै पनि डेढ वर्षको अल्पायुमै नेपालका राजा भएका थिए। वि.सं. १८५५ मा राजा भएका उनको अल्पायु मै २० वर्षको उमेरमा वि. सं. १८७३ मा निधन भएको थियो।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
निधन
wd
निधन स्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
जीवनसाथी
Gorakshya Rajya Lakshmi Devi wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

सम्हालेका पदहरू wd

स्रोतहरू

  1. Wikipedia (English): Girvan Yuddha Bikram Shah · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): गीर्वाणयुद्ध विक्रम शाह · CC BY-SA 4.0
  3. Wikidata item Q2714587 · CC0 1.0
  4. Image: Girvan Yuddha Bikram Shah.jpg by Unknown (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"गीर्वाणयुद्ध विक्रम शाह". DigiNepal. Last updated 4 November 2026. https://diginpl.com/people/girvan-yuddha-bikram-shah?lang=ne. Retrieved 22 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख गीर्वाणयुद्ध विक्रम शाह बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Girvan Yuddha Bikram Shah.jpg — Unknown, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व