DigiNepal
इलोन मस्क
Gage Skidmore · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

इलोन मस्क

Elon Musk

दक्षिण अफ्रिकी - क्यानेडियन अमेरिकी उद्यमी

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

इलोन रिभ मस्क (; एक दक्षिण अफ्रिकामा जन्मिएका क्यानडेली-अमेरिकी व्यवसायी, लगानीकर्ता, इन्जिनियर, औद्योगिक डिजाइनर, प्राविधि उद्यमी र परोपकारी हुन् । उनी स्पेसएक्सको संस्थापक, प्रमुख कार्यकारी अधिकृत, प्रमुख प्राविधिक अधिकारी र प्रमुख डिजाइनर हुन्।; टेस्ला इन्कको सुरुवाती लगानीकर्ता, प्रमुख कार्यकारी अधिकृत र प्रोडक्ट आर्किटेक्ट ; द बोरिङ कम्पनीको संस्थापक; न्युरालिंकको सह-संस्थापक; र ओपन ए आइको सह-संस्थापक तथा सुरुवाती अध्यक्ष हुन् उनी २०१८ मा फेलो अफ रोयल सोसाइटीको रूपमा निर्वाचित भएका थिए। २०१८ मा, उनी फोर्ब्सको संसारको सबैभन्दा शक्तिशाली व्यक्तिहरूको सुचीमा २५ औँ स्थानमा सुचिकृत भएका थिए, र २०१९ कोमस्ट इनोभेटिब लिडरमा पहिलो स्थान मा परेका थिए। १४ अगस्ट २०२० को अनुसार उनको खुद सम्पत्ति ७६.७ अर्ब डलर रहेको अनुमान छ र उनी फोर्ब्सको विश्वको सातौ धनि मानिस सुचिकृत भएका थिए । उनी विश्वव्यापी रूपमा कुनै पनि अटोमोटिब निर्माताको सबैभन्दा लामो कार्यकाल काम गर्ने प्रमुख कार्यकारी अधिकृत हुन् ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
प्रिटोरीया wd
नागरिकता
दक्षिण अफ्रिका, क्यानाडा wd
पेशा
programmer, अभियन्ता, उद्यमी, लगानीकर्ता, राजनीतिज्ञ, civil servant wd
राजनीतिक दल
America Party wd
शिक्षा
Smith School of Business, The Wharton School, University of Pennsylvania, Pretoria Boys High School, Waterkloof House Preparatory School, Queen's University, स्टेनफोर्ड विश्वविद्यालय, Bryanston High School wd
जीवनसाथी
Justine Musk, Talulah Riley, Talulah Riley wd
सामाजिक सञ्जाल
X (Twitter) wd

सम्हालेका पदहरू wd

  • Senior Advisor to the President of the United States (20 जनवरी 2025 – 30 मे 2025 · वि.सं. ६ माघ २०८१ – १६ जेठ २०८२)
  • प्रमुख कार्यकारी अधिकृत (28 अक्टोबर 2022 – 5 जुन 2023 · वि.सं. ११ कार्तिक २०७९ – २२ जेठ २०८०)
  • co-president (देखि जुलाई 2016)
  • प्रमुख कार्यकारी अधिकृत (देखि अक्टोबर 2008)
  • अध्यक्ष (2008–2018)
  • प्रमुख कार्यकारी अधिकृत (देखि 2002)

पुरस्कार wd

  • Fellow of the Royal Society (2018)
  • Gold Medal of the Royal Aeronautical Society (2012)
  • टाइम वर्ष व्यक्ति (2021)
  • Time 100 (2021)
  • Financial Times Person of the Year (2021)
  • John Fritz Medal (2021)
  • NSS Wernher Von Braun Memorial Award (2009)
  • Great Immigrants Award (2010)
  • Axel Springer Award (2020)
  • Stephen Hawking Medal For Science Communication (2019)
  • Edison Awards (2014)
  • Heinlein Prize for Advances in Space Commercialization (2011)
  • Living Legends of Aviation (2010)
  • Order of Defence Merit (2022)
  • Member of the National Academy of Engineering (2022)

समाचारमा सबै समाचार →

स्रोतहरू

  1. Wikipedia (English): Elon Musk · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): इलोन मस्क · CC BY-SA 4.0
  3. Wikidata item Q317521 · CC0 1.0
  4. Image: Elon Musk (54816836217) (cropped 2) (b).jpg by Gage Skidmore (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"इलोन मस्क". DigiNepal. Last updated 18 November 2026. https://diginpl.com/people/elon-musk?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख इलोन मस्क बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Elon Musk (54816836217) (cropped 2) (b).jpg — Gage Skidmore, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व