
धर्मभक्त माथेमा
Dharma Bhakta Mathema
नेपाली राजनीतिज्ञ
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
धर्मभक्त माथेमा नेपाल प्रजा परिषद्को संस्थापक सदस्य तथा एक व्यवसायिक शारिरीक सुगठन बडीबिल्डर थिए। उनले नेपालमा आधुनिक शारीरिक शारिरीक सुगठनको सुरुवात गराए । उनलाई राणाको एकतन्त्री शासन विरुद्ध को स्वतन्त्रता को लागि चिनिन्छ। उनी १९९७ मा पक्राउ परे र माघ १३ मा मृत्युदण्ड दिइयो र चार शहिद मध्ये एक को रुपमा उनलाई सम्मान गरिन्छ।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Dharma Bhakta Mathema · CC BY-SA 4.0
- Wikipedia (Nepali): धर्मभक्त माथेमा · CC BY-SA 4.0
- Wikidata item Q5269218 · CC0 1.0
- Image: Statue of Dharmabhakta.jpg by Krish Dulal (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"धर्मभक्त माथेमा". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/dharma-bhakta-mathema?lang=ne. Retrieved 21 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख धर्मभक्त माथेमा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Statue of Dharmabhakta.jpg — Krish Dulal, CC BY-SA 3.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
Ram Chandra Mandal
उपेन्द्र महतो
ओनसरी घर्तिमगर
अर्जुन बहादुर थापा
पुष्कर शाह
जिग्मे दोर्जे पलवर विष्ट
कमल थापा
कृष्णबहादुर महरा
बहादुर शाह
पुष्पलाल श्रेष्ठ
बर्षमान पुन
भूमिका श्रेष्ठ