DigiNepal

जोखबहादुर महरा

जोखबहादुर महरा

नेपाली राजनीतिज्ञ हुन्, जो नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग सम्बन्धित छन्

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

जोखबहादुर महरा एक नेपाली राजनीतिज्ञ हुन्, जो नेपाल कम्युनिस्ट पार्टी सँग सम्बन्धित छन्। उनी चैत २३, २०८० देखि ०७ साउन २०८१ सम्म लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी निभाएका थिए। महरा २०७४ सालदेखि रोल्पा १ (क) बाट लुम्बिनी प्रदेशसभा सदस्यका रुपमा कार्यरत छन्।

मुख्य तथ्यहरू

नागरिकता
नेपाल wd
पेशा
आधिकारिक, राजनीतिज्ञ wd
राजनीतिक दल
नेपाल कम्युनिष्ट पार्टी wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

सम्हालेका पदहरू wd

स्रोतहरू

  1. Wikipedia (English): जोखबहादुर महरा · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): जोखबहादुर महरा · CC BY-SA 4.0
  3. Wikidata item Q136956050 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"जोखबहादुर महरा". DigiNepal. Last updated 15 October 2026. https://diginpl.com/people/da39a3ee5e6b-q136956050?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख जोखबहादुर महरा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व