DigiNepal

कृतिका मरासिनी

कृतिका मरासिनी

एक नेपाली क्रिकेट खेलाडी हुन्

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

कृतिका मरासिनी एक नेपाली क्रिकेट खेलाडी हुन्। उनी ९ जेठ २०७९ मा, नेपाल महिला राष्ट्रिय अन्डर-१९ क्रिकेट टोलीकी कप्तान मा नियुक्त भएकी थिइन्। उनले २९ मे देखि ४ जुन २०२३ सम्म, मलेसियामा भएको खेलामा टिट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो खेल खेलेकी थिइन् जहाँ उक्त शृङ्खला नेपालले ३–२ ले जितेको थियो।

मुख्य तथ्यहरू

नागरिकता
नेपाल wd
पेशा
क्रिकेट खेलाडी wd

स्रोतहरू

  1. Wikipedia (English): कृतिका मरासिनी · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): कृतिका मरासिनी · CC BY-SA 4.0
  3. Wikidata item Q134700395 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"कृतिका मरासिनी". DigiNepal. Last updated 15 October 2026. https://diginpl.com/people/da39a3ee5e6b-q134700395?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख कृतिका मरासिनी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व