DigiNepal

एकराज भण्डारी

एकराज भण्डारी

नेपाली राजनीतिज्ञ

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

एकराज भण्डारी माओवादीको समानुपातिक तर्फका सभासद् पेशाले वकील हुनुहुन्छ। २०३६ साल देखि वाम राजनीतिमा लागे पनि भण्डारीले सक्रिय राजनीतिको सुरूवात २०४७ साल देखि सुरू गर्नुभएको हो। कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर भण्डारी केही समय सरकारी जागीरे पनि हुनुहन्थ्यो। जनयुद्ध थालनीपछि अर्धभूमिगतरूपमा काम गरेका भण्डारी २०६० साल देखि भने पूर्ण भूमिगत हुनुभएको थियो।

मुख्य तथ्यहरू

पेशा
राजनीतिज्ञ wd

सम्हालेका पदहरू wd

  • संविधानसभा सदस्य

स्रोतहरू

  1. Wikipedia (English): एकराज भण्डारी · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): एकराज भण्डारी · CC BY-SA 4.0
  3. Wikidata item Q13179633 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"एकराज भण्डारी". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/people/da39a3ee5e6b-q13179633?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख एकराज भण्डारी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व