DigiNepal

अरूणा शाही

Aruna Shahi

नेपाली राष्ट्रिय महिला टोलि को सदस्य

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

अरूणा शाही एक नेपाली महिला भलिबल खेलाडी हुन्। उनी नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी एक महत्त्वपूर्ण सदस्य हुन्। उनी सन् २०१६ मा व्यवसायिक भलिबल खेल्न माल्दिभ्स पुगेकी थिइन्।उनी वि.सं. २०७७ मा नेपाली महिला भलिबल टोलीकी कप्तान बनेकी थिइन्।

मुख्य तथ्यहरू

नागरिकता
नेपाल wd
पेशा
volleyball player wd

स्रोतहरू

  1. Wikipedia (English): Aruna Shahi · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): अरूणा शाही · CC BY-SA 4.0
  3. Wikidata item Q31766863 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"अरूणा शाही". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/aruna-shahi?lang=ne. Retrieved 22 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख अरूणा शाही बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व