अञ्जना राना मगर
Anjana Rana Magar
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
अञ्जना राना मगर एक नेपाली महिला फुटबल खेलाडी हुन्। उनको जन्म रौतहट जिल्लामा भएको थियो। उनी नेपाली राष्ट्रिय महिला फुटबल टिमका खेलाडी समेत हुन्।साथै हाल उनी नेपाली सेनामा आबद्ध भई नेपाल आर्मी क्लबबाट क्लब फुटबल प्रतिनिधित्व गर्ने गर्दछिन्। उनी मैदानमा गोलरक्षकका रूपबाट उत्रने गर्दछिन्।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- रौतहट(सप्तरी) wd
- नागरिकता
- नेपाल wd
- पेशा
- फुटबल खेलाडी wd
स्रोतहरू
- Wikipedia (English): Anjana Rana Magar · CC BY-SA 4.0
- Wikipedia (Nepali): अञ्जना राना मगर · CC BY-SA 4.0
- Wikidata item Q106003377 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"अञ्जना राना मगर". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/anjana-rana-magar?lang=ne. Retrieved 22 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख अञ्जना राना मगर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
जितु राई
विनोद भण्डारी
दिपेन्द्र सिंह ऐरी
जितेन्द्र मुखिया
करन केसी
सागर पुन
आदित्य चौधरी
अनन्त तामाङ
अनिल मण्डल
जगजित श्रेष्ठ
कुसल भुर्तेल
महेश क्षेत्री