DigiNepal
Englishनेपाली

नक्सा पास / भवन निर्माण इजाजत

सामान्यतया सेवा दिने: स्थानीय तह.

कार्यालयशुल्कसमयकहाँ
बेलौरी नगरपालिका
घर नक्सा पास विस्तृत विवरण हेर्नुहोस्
2000१६ देखि ३० दिन—कागजात →
शारदा नगरपालिका
नक्सा पास निर्माण इजाजतपत्र
———कागजात →
शारदा नगरपालिका
भवन निर्माणको सम्पन्नता दिने
———कागजात →
रत्ननगर नगरपालिका
२०. नक्सा पास
कर दरबन्दी अनुसार——कागजात →
भिमदत्त नगरपालिका
घर नक्सा पास दस्तुर
न.वि.स.अन्तर्गत बजार क्षेत्रमा प्रतिवर्ग फुट रु १०१५ देखि ३० दिन सम्म—कागजात →
गोदावरी नगरपालिका
घर नक्सा पास विस्तृत विवरण हेर्नुहोस्
आर्थिक ऐनमा उल्लेख भए अनुसारकुनै उजुरी नपरेमा सुचना प्रकाशित भएको मितिले १५ दिनपछि प्रक्रिया पुगी आएमा सोही दिन—कागजात →
चुरे गाउँपालिका
घर नक्सा पास अनुमित विस्तृत विवरण हेर्नुहोस्
५००निवेदन प्राप्त भए पश्चात—कागजात →
बडिमालिका नगरपालिका
घरको नक्सा पास विस्तृत विवरण हेर्नुहोस्
मापदण्ड अनुसार१५ दिन—कागजात →
बंगलाचुली गाउँपालिका
घर नक्सापास विस्तृत विवरण हेर्नुहोस्
सभाको निर्णय बमोजिमसोहीदिन—कागजात →
तानसेन नगरपालिका
नयाँ घर/नक्सा दर्ता / नक्सा पास /प्लिन्थ लेभल सम्मको अस्थायी ईजाजत विस्तृत विवरण हेर्नुहोस्
आर्थिक ऐन अनुसार१.घर नक्सा प्रारम्भिक चेकजाच –दरखास्त फाराम पुरा भए नभएको नक्सा डिजाइन अनुसार नभएको तथा आवश्यक कागजात जाच गर्ने एक दिन २.नक्सा तथा डिजाइनको विस्तृत जाच(भवन मापदण्ड तथा संहिताको जाच) (ग) र (घ) वर्गको भवन को लागि ७ दिन (ख) वर्गको लागि १५ दिन (क) वर्ग को ला—कागजात →
बेनीघाट रोराङ्ग गाउँपालिका
घर तथा भवनको नक्सा पास
गाउँपालिकाको आर्थिक ऐनमा उल्लेख भए बमोजिम ।पूर्वाधार विकास शाखा प्रमुख, प्रशासकीय अधिकृत लाग्ने समय: १ महिना—कागजात →
सुर्यगढी गाउँपालिका
घर नक्सा पास तथा अभिलेखेकिकरण गर्ने विस्तृत विवरण हेर्नुहोस्
गाउँपालिकाको आर्थिक ऐन अनुसार१५ दिन भित्र र अनुसंधन गर्नु पर्ने भएमा प्रकृति हेरी—कागजात →
धुलिखेल नगरपालिका
घरनक्सा पास
नगरसभाको निर्णयबमोजिमको नक्शा-पास दस्तुर२८ दिन—कागजात →
मन्थली नगरपालिका
भवन निर्माण सम्पन्न / नामसारी विस्तृत विवरण हेर्नुहोस्
आर्थिक ऐन बमोजिमसोही दिन—कागजात →

हरेक पङ्क्ति सम्बन्धित कार्यालयको आफ्नै बडापत्रबाट हो; शुल्क र कागजात कार्यालय अनुसार फरक हुन सक्छन्।